यी ट्याक्सी ड्राइभर जस्को एउटा सानो निर्णयले धरैको ज्यान बचायो

काठमाडौं। बेलायतको लिभरपुलमा ट्याक्सी ड्राइभरको बहादुरीका कारण कैयौं मानिसहरुको ज्या’न ब’चेको छ । यहाँ एक जना आ’तंक’वा’दीले आ’त्मघा’ती ब’म वि’ष्फो’ट ग’रा’एर धेरैको ज्या’न लिने प्रयास गरेका थिए । तर, यी ट्याक्सी ड्राइभरले पहिल्यै शं’का लागेपछि आ’त्मघा’ती ब’म आ’क्रम’णका’रीलाई आफ्नो ट्याक्सीभित्रै थु’नि’दिए ।

केही समयपछि ती आ’तंक’वा’दीले बोकेको ब’म वि’ष्फो’ट भयो । वि’ष्फो’टमा ट्या’क्सी ध्व’स्त भयो र आ’तंक’वा’दी म’रे तर अरु कसैको ज्या’न गएन । यी ट्याक्सी ड्राइभरको नाम डेभिड पेरी हो । उनी घटनामा ग’म्भीर रुपले घाइते भएका छन् । घटनापछि ट्याक्सी ड्राइभर डेभिड पेरीलाई अस्पतालमा भर्ना गरियो जहाँ उनको ग’म्भीर अवस्थामा उपचार भइरहेको छ ।

त्यहााका स्थानीयले पेरीको साहसको सम्मान गर्दै उनलाई ‘डेभिड पेरी द लिभरपुल हिरो’ भनेका छन् । स्थानीयका अनुसार डेभिडले अरुलाई बचाउनको लागि आफ्नो ज्या’न जोखिममा पारेका थिए । उनले आ’तंक’वा’दीलाई गाडीमै थानेपछि आफूले गाडीबाट हा’म्फा’लेका थिए ।

डेभिड पेरीका साथी स्टिफन थोमसका अनुसार पेरीले यात्रीको सं’दिग्ध गतिविधि देखेपछि उनी कार ल’क गरेर बाहिर हा’म्फा’लेका थिए । उनले अगाडि भने ‘सं’दिग्धले आफूलाई वि’ष्फो’ट गराए तर मेरो साथी ठिक छन् । उनलाई केही चो’ट लागेका छन्, केही ज’लेका छन्, कानको जा’ली फु’टेका छन् र केही छ’र्रा ला’गेका छन् तर उनी ठिक छन् ।’

आइतबार लिभरपुलमा एक महिला अस्पताल अगाडि वि’ष्फो’ट भएको थियो । घटनामा एक जनाको मृत्यु भयो र एक जना घाइते भए । म’र्ने आ’त्मघा’ती आ’क्र’मण’का’री हुन् र घाइते भएका ट्याक्सी चालक डेभिड पेरी हुन् ।

पुलिस अधिकारीहरुका अनुसार डेभिड पेरीलाई त्यतिबेला शं’का लागेको थियो जब पहिले क्याथेड्रल जाने भनेका यात्रीले अचानक कुरा फेरेर महिला अस्पताल अगाडि रोक्न भनेका थिए । डेभिडले त्यो व्यक्तिको कपडामा प्रकाश देखे । ती व्यक्तिले त्यो प्रकाशसँग खेलवाड गरिरहेका थिए ।

लिभरपुल अस्पतालबाहिर पुग्नासाथ डेभिडले कार लक गरे र कारबाट बाहिर हा’म्फाले । यसको केही बेरमा का’रमा वि’ष्फोट भयो । वि’ष्फो’टमा डेभिड पेरी घाइते भए ।

प्रतिक्रिया दिनुहोस