यी युवतीले यस्तो कपडा लगाएपछि व्यापार ४ गुणा बढ्यो, तर जब पु’लिस आयो अनि…

थाइल्याण्डमा पुलिसले २३ वर्षकी युवतीलाई कामको क्रममा लो कट टप लगाएकोमा अन्तिम चे’तावनी दिएर छोडेको छ । पु’लिसलाई एक अज्ञात व्यक्तिले ओ’लिभ अरन्या अपाइसो नामकी एक युवती प्या’नकेक बिक्रेता भएको र उनले विचित्र कपडा लगाएर प्या’नकेक बेचेको भन्दै उ’जुरी गरेका थिए ।

उ’जुरीमा उनले पसले युवतीको पहिरनले आसपासका मानिसहरुलाई स’मस्या भएको बताएका थिए ।डेली मिररमा प्रकाशित एक रिपोर्टका अनुसार शुक्रबार शुक्रबार पुलिस चि’यांग माइ शहरमा अ’पाइसोको पसलमा पुग्यो जहाँ उनको कपडा देखेर पु’लिस नै अचम्ममा परे ।

उनले निकै सानो टप लगाएकी थिइन् जसबाट उनको शरीरको धेरै भाग देखिएको थियो । पु’लिसले अपाइसोसँग यसको जवाफ माग्दा उनको जवाफ सुनेर पु’लिसकै होस उड्यो ।उनले पुलिसलाई आफू एक नर्सिङ छात्रा भएको र पार्ट टाइम प्यानकेक बेच्ने काम गरेको बताइन् ।

अपाइसोका अनुसार उनले सामान्य कपडा लगाएर प्यानकेक बेच्दा गहक उनको पसलमा आउँदैनथे । एक दिन उनले आफ्नी एक साथीको लो क’ट टप लगाएर प्यानकेक बेच्दा त्यस दिन पहिलेभन्दा धेरै बिक्री भयो । अपाइसोले पहिले प्यानकेकका ३० बक्स मात्र बेच्न सक्थिन् तर जब उनले लो कट टप लगाउन सुरु गरिन् त्यसपछि बिक्री ४ गुणा बढेको छ ।

अहिले उनको स्टल वरिपरि भिड लाग्छ र मानिसहरु उनीसँग सेल्फी खिचाउन खोज्छन् ।तर, अपाइसोको यो काम आसपासका मानिसहरुलाई मन नपरेपछि उनीहरुले पु’लिसमा उजु’री गरिदिए । पुलिस आएर अ’पाइसोलाई पु’लिस स्टेशन लिएर गयो ।त्यहाँ पु’लिसले उनलाई अन्तिम चे’तावनी दिएर छोडेको छ ।

यदि उनी फेरि यस्तै गरेको देखिइन् भने उनीवि’रुद्ध कडा कारवाही हुनेछ । चांग फु’एक जिल्ला परिषद कार्यालयका एक प्रवक्ताले भने ‘चि’यांग माइ सांस्कृतिक सहर हो र मानिसहरु यहाँ यस्ता ह’र्कत गरियोस् भन्ने चाहँदैनन् । हामीले युवतीलाई भविष्यमा यस्तो कुराको ख्याल गर्न चे’तावनी दिएका छौं ।’

प्रतिक्रिया दिनुहोस