११ वर्षीया बालिकालाई क’क्षामै ब’ला’त्का’र ग’री ग’र्भवती ब’नाउने प्रअलाई मृ’त्युद’ण्ड

एजेन्सि – छिमेकी राष्ट्र भारतमा प्रधानध्यापकले ११ बर्षिय बालकलाई पटक पटक कक्षा कोठामै ब’ला’त्कार गरि ग’र्भ’व’ती बनाएको आरोपमा प्रधानाध्यपकलाई मृ’त्युद’ण्डको स’जा’य सुनाएको छ । भारतको बि’हार रा’ज्यको राजधानी प’ट्नास्थित एक विद्यालयमा कक्षा पाँचमा पढ्ने बा’लिकामाथि प्र’धानाध्यापक अ’रविन्द कु’मारले ब’ला’त्का’र गरी ग’र्भव’ती बनाएका थिए ।

उनलाई त्यहाँको ना’गरिक अ’दालतले फाँ’सी’को स’जाय सु’नाएको ए’नडीटीभीले उल्लेख गरेको छ ।घ’टनामा स’हयोगीको भू’मिका खे’लेको पुष्टि भएपछि सो’ही विद्यालयका एक प्र’शासनिक क’र्मचारी अ’भिषेकलाई भने ज’न्म’कै’दको फै’सला सु’नाइएको छ ।

घ’टना झण्डै तीन वर्ष अ’गाडिको हो ।प’टनाको फू’लवारीस’रिफ क्षेत्रको न्यु से’न्ट्रल प’ब्लिक स्कुलमा सन् २०१८ को सेप्टेम्बरमा यस घ’टना भएको थियो । बा’लिका ग’र्भवती भएपछि मात्र ब’ला’त्का’र’को घ’टना बा’हिर आ’एको थियो ।

अदालतले ज’रिवाना स्व’रुप प्रधानाध्यापकलाई एक लाख रुपैयाँ र अ’र्का कर्मचारीलाई ५० हजार पनि ति’राएको छ ।बालिकाले आफ्नी आमालाई पे’ट दु’खेको ब’ताएपछि अस्पताल ज’चाउँदा उनी ग’र्भवती भएको प’त्ता लागेको थियो । त्यसपछि बा’लिकाले प्र’धानाध्यापकले उनको क’क्षमै आ’फूमाथि ब’ला’त्कार ग’रेको ब’ताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस