ब्वायफ्रेण्डसँग शा री रिक स म्बन्ध राख्दा १०० पटक लौरोले हा’नियो, कु’टाइ खाँदाखाँदै बे’होस…

इण्डोनेसियामा एक महिलालाई आफ्ना ब्वायफ्रेण्डसँग बिहे नगर्दै शा.री.रि.क स.म्बनध बनाएको अभियोगमा १०० पटक लौ’रोले कु’ट्ने स’जाइ दिइएको छ । स.जा.य दिने क्रममा यी महिलाको हा.लत यतिसम्म बिग्रियो कि उनी कु’टाइ सहन नसकेर बे’होस भएर ढलिन् ।

उनीसँगै उनका ब्वायफ्रेण्डलाई पनि १०० लौरो कु.ट्ने स.जा.य दिइएको थियो । द सनका अनुसार इण्डोनेसियाको अकेह प्रान्तको होक्स्योमावे सहरमा यो घ.टना भएको हो । यो जोडीलाई सार्वजनिक रुपमा सबैको अगाडि स.जाय दिइँदै थियो । सुरुमा त यी महिलाले पी’डा सहँदै रहिन् चर विस्तारै उनको स्थिति बिग्रिँदै गयो ।

अन्ततः यी महिला ढ’लिन् र बे’होस भइन् । स्थानीय टिब्युन न्युजका अनुसार जसले उनीहरुलाई शा.री.रि.क स.म्बनधका लागि कोठा उपलब्ध गराएका थिए ती व्यक्तिलाई पनि ७५ पटक लौ’रो हा’निएको छ । यसका अलावा सोही समयमा म.दिरा पिएको आ.रो.पमा अन्य २ जनालाई पनि ४०–४० पटक लौ’रोले हा’नियो ।

इस्लामिक पुलिस प्रमुख जुल्किफिलका अनुसार स.जाय पाएर बे.होस भएकी महिलालाई त्यहाँबाट लगिएको थियो । इण्डोनेसियाको अकेह क्षेत्रमा इ.स्लामिक श.रिया कानुन लागू गरिएको छ । पूरै इण्डोनेसियामा यो पान्त मात्र यस्तो क्षेत्र हो जहाँ श’रिया का.नुन ला’गू गरिएको छ ।

यहाँ करिब ५० लाख मानिस बस्छन् जसमध्ये ९८ प्रतिशत मु’स्लिम छन् ।२००१ मा इण्डोनेसिया सरकारले यस क्षेत्रलाई स्वायत्तता दिएको थियो । त्यसपछि यहाँ श’रिया कानुन लागू गरिएको हो । यस क्षेत्रमा म.दिरा पिउन, बिहेअघि शा.री.रि.क स.म्बन्ध राख्न र समलिंगी शा.री.रि.क स.म्बन्ध राख्न प्रतिबन्ध छ ।

यदि यसो गरेमा निकै दर्दनाक तरिकाले लौरेले हानेर सजाय दिइन्छ । मानवअधिकारवा’दीहरु यो स’जायको आ’लोचना गर्छन् तर यहाँका नागरिक भने यो कानुनको पूर्ण समर्थन गर्छन् । को’रोना का’लमा पनि यसरी स’जाय दिने क्रम जारी थियो ।

यो पनि : एक महिलाले माया अन्धो हुने कुराको एकपटक फेरी उदाहरण दिएकी छिन् । महिला आफैले टिवीको अन्र्तवार्ताको क्रममा आफ्नो जीवनको बारेमा बताउदै गर्दा एक समय छोराको साथीको २ बच्चालाई जन्म दिएकोे खुलाशा गरेकी हुन् ।

मिररको अनुसार अमेरिकाको जर्जियामा बस्ने लीसा क्लार्क त्यत्तिबेला ३६ वर्षकी थिइन् । त्यतिखेर उनको जिन्दगीमा दुःखले घेरिएको थियो । उनको आफ्नो १४ वर्षका छोरा थिए ।

उनी केही दिनदेखि पतिसँग सम्बन्ध विच्छेदको चक्करमा थिइन् । लीसाले भनेकी छिन्, १४ वर्षको छोराको साथीसँग भेट भयो । त्यत्तिबेला ती युवकले आफ्नो उमेर १७ वर्ष भएको बताएका थिए ।

लीसा र छोराको साथीको विस्तारै विस्तारै कुराकानी सुरु भयो र दुवैजना मायामा डुब्न थाले । लीसालाई पछि मात्र थाहा भयो की आफु प्रेममा परेको केटा आफ्नो छोरासँगै जम्मा १४ वर्षका थिए ।

जार्जियाको कानुन अनुसार लीसाले ती युवक १५ वर्ष पुगेपछि विवाह गर्न सक्थिन् ।

लीसालाई १४ वर्षका युवासँग स; म्बन्ध बनाएको आरोपमा प; क्राउ गरेर जे; लमा हालिएको थियो । किनकी उनले राखेको सम्बन्ध कानुन अनुसार गै; ह्रकानुनी थियो ।

उनलाई धेरै समय कै; दमा राखियो र कै; दबाट छुटेपछि पनि उही युवकको दोस्रो बच्चाको पनि जन्म दिइन् ।

दोस्रो बच्चाको जन्म भएपछि हाल भने दुवैजना अलग भइसकेका छन् । बच्चाको भने लीसाले नै रेखदेख गर्दै आएकी छिन् ।– एजेन्सी

प्रतिक्रिया दिनुहोस