कुकुरलाई माया गर्दै सु’म्सुम्याउँदा खाइदियो मोडलको ओ’ठ, उपचार गर्न नै ५ करोड खर्च !

कुकुरको आ,’क्रमणको शिकार भएकी क्यालिफोर्नियाकी एक मोडलले करिब ५करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् । २२ वर्षकी ब्रु’कलिन खौरीनामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको

भाग खाइदिएको थियो ।ब्रुकलिनका अनुसार यो घटना गएको वर्ष २०२० को नोभेम्बर ३मा भएको थियो ।मोडलका अनुसार उनीसँगै भउको कुकुरको टाउकोमा उनले सु’म्सुम्याउँदा

कुकुरले अ’चानक उनीमाथि आ,’क्रमण गरेको थियो । ब्रुकलिनका अनुसार त्यस दिन उनलेआफ्नो करिअरकै पहिलो टेलिभिजन विज्ञापन सु’टिङ गर्ने कार्यक्रम थियो ।

तर, त्यही दिन कुकुरले आ,’क्रमण गरेपछि उनले त्यो विज्ञापन त छो’ड्नु पर्यो नै उनलाईआफ्नो करिअर नै समाप्त भएको महसुस भयो किनकि कुकुरको आ,’क्रमणले उनकोअनुहार नराम्रोसँग बि’ग्रिइसकेको थियो ।तर ब्रुकलिनले हिम्मत हा’रिनन् ।

प्रतिक्रिया दिनुहोस