श्री’मतीले म;हि’ना’वा’रीको र’ग’त खा नामा मि’साएर खु’वाएको उ’जुरी लिएर श्रीमान पुगे प्र’हरी चौकी …

श्रीमान श्रीमतीबीच झ’ग’डा हुनु सामान्य कुरा हो । तर, कहिलेकाहीँ झ’ग’डाको का’र’ण यति ठूलो हुन्छ कि मा’मि’ला प्र’हरी चौकीसम्म पुग्छ । कहिले श्रीमतीले श्रीमानको उ’जु’री प्र’हरी चौकीमा दर्ता गराउँछिन् त कहिले श्रीमान श्रीमतीको उ’जु’री लिएर प्र’हरी चौकीमा पुग्छन् ।

प्र’हरी चौकीमा उ’जु’री गर्नुको का’र’ण धेरै सामान्य छ। जस्तै श्रीमानको कु’ट’पि’ट, दा;इजोको लो भ, प्रेम स’म्ब’न्ध, धो’का आदि । तर उत्तर प्रदेशको गाजियाबादमा एक श्रीमान् आफ्नी श्रीमतीको यस्तो गु’नासो लिएर पुगेका छन्, जुन सुनेर प्र’हरी आफै छक्क परेको छ ।

श्रीमतीले खा नामा म;हि’ना’वा’रीको र’ग’त मि’साउने गर्छिन्

गाजियाबादमा बस्ने एक श्रीमानले आफ्नी श्रीमतीलाई खा नामा म;हि’ना’वा’रीको र’ग’त मि’सा’एको आ’रो’प लगाएका छन् । यो उ’जु’रीलाई लिएर उनी प्र’हरी चौकी पनि गएका थिए । खाना खाएपछि आफ्नो स्वा’स्थ्य बि’ग्रिएको उनले प्र’हरीलाई बताए ।

त्यसपछि उनको मेडिकल टेस्ट भयो । परीक्षणमा सं’क्रमणका का’र’ण उनको शरीर सु’न्निएको पाइएको थियो । श्रीमतीले खा नामा म;हि’ना’वा’रीको र’ग’त मि’सा’एपछि मात्रै स्वास्थ्य बि’ग्रिएको श्रीमानको भनाइ छ ।

श्रीमानले दिए यस्तो उ’जु’री

वास्तवमा यो कुरा पुरानो हो तर अब श्रीमानको आ’रो’पको छा’नबिन गर्न एक सदस्यीय मेडिकल टोली गठन गरिएको छ । यो टोलीले जे रिपोर्ट तयार गर्छ, त्यो गाजियाबाद पुलिसलाई दिइनेछ।

जानकारीका अनुसार गत वर्ष जुनमा श्रीमानले कविनगर प्र’हरी चौकीमा उ’जु’री दिएका थिए । त्यसपछि प्रहरी अधिकारीहरूले जिल्ला मेडिकल अधिकृतलाई पत्र लेखेर घ’ट’नाको प्रतिवेदन मागेका थिए ।

विवाहपछि श्रीमान श्रीमतीबीच झ’ग’डा हुने गरेको थियो

पतिको उ’जु’री पछि, कविनगर पु’लिस स्टेशनले पी’डि’त पत्नी र उनको परिवार वि’रु’द्ध आईपीसीको धा रा 328 र 120 बी अर्थात् आ’प’रा’धि’क ष’ड्य’न्त्र अन्तर्गत मु द्दा दर्ता गरेको थियो।

श्रीमान श्रीमतीको विवाह सन् २०१५ मा भएको थियो । दुबैको एक छोरा पनि छन् । तर, विवाहपछि श्रीमान्–श्रीमती एकअर्कासँग मिल्दैनन् । दुवै दिनदिनै आ’पसमा झ’ग’डा गरिरहन्छन् ।

श्रीमानले भने- श्रीमती जा’दू-टो’ना गर्छिन्

श्रीमानले आफ्नी श्रीमती सासुसँग अलग बस्न चाहेको पनि उ’जु’रीमा बताएका छन् । यही विषयमा उनको श्रीमानसँग झ’ग’डा हुन्थ्यो । श्रीमानले पनि आफ्नी श्रीमतीले आफूमाथि जा’दू-टो’ना गरेको बताए । श्रीमानको उ’जु’रीपछि प्र’हरीले सम्पूर्ण विषयमा अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस