जिहादीवाट पाकिस्तान नै असुरक्षित, कराचीमा भएको बिस्फोटमा १२ जनाको मृत्यु

पाकिस्तानको कराची शहरको शेरशाह क्षेत्रस्थित परचा चौकमा शनिवार भएको विस्फोटमा 12 जनाको मृत्यु भयो। स्टेशन हाउस अफिसर जफर अली शाहले जिहादीहरूले बिस्फोट गराएका जानकारी दिए।

उनले भने, विस्फोट नालामा भयो। यो नाला एउटा निजी ब्याङ्कमुनि स्थित छ। बिष्फोटपश्चात् नालीको सफाई गर्नु पर्ने भएकोले बैंकलाई ठाउॅं खाली गर्न नोटिस जारी गरिएको छ। विस्फोटमा बैंक भवन र छेउकै पेट्रोल पम्प पनि क्षतिग्रस्त भएको छ।भवनमुनि नालीमा ग्यासहरू जमा भएर विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ।

याेपनि पढ्नू हाेस :

एजेन्सी – अमेरिकामा एउटा घरमा अ’नौठो घ’टना घ’टेको छ ।यो घ’टनाले आफ्नो सन्तानको लागि समय दिन नसक्ने आमाबाबुलाइ एउटा सन्देश दिनेछ ।अमेरिकाको मेरील्यान्डमा एक आमाले अफ्नो छोराको भ’या’न’क दृ’ष्य देखेर हो’स नै उ’ड्यो ।

आफ्नो १४ वर्षिय छोराको कोठामा पसेकी आमाले अफ्नो छोराको यस्तो भ’या’नक दृ’ष्य देख्नासाथ प्र’हरीलाई फोन गरेर बोलाएर जे ल पठाइन् ।

आमाले आफ्नो २ वर्षिय छोरालाई सुताउँदै गर्दा १४ वर्षिय छोरा सोलोमोन ८ वर्षिय बहिनीसँग अर्को कोठामा खेल्दै थिए । ठुलो आवाजले हल्ला गर्दै खेलिरहेका उनीहरुको आवाज एकछिनमा सान्त भएपछी आमालाइ केही भयो की भन्ने लाग्यो ।

त्यसपछि कोठामा एक्कासी पुगेकी आमाले निकै क’हाली लाग्दो दृष्य देखिन जहाँ उनका छोरा सोलेमोनले आफ्नो बहिनीलाई ब; ला’त्का’र गरिरहेका थिए ।

८ वर्षिय बहिनीलाई त’र्साउनको लागि च’क्कु देखाएर ब; ला’त्का’र गरिरहेका छोराको यस्तो ह’र्कत देखेकी आमाले रि’साएर प्रहरीलाई ८ वर्षिय छोरीको बयान लिन लगाइन् ।

बालिकाको बयानअनुसार दाजुले बहिनीलाई ध’म्कीको साथ ब; ला’त्का’र गरेको बताइन् ।प्र’हरीको अनुसन्धानमा दो षी ठ’ह’रीएका सोलोमोनलाई आ’जि’वन जे ल स’जा’य सुनाइयो ।

प्रतिक्रिया दिनुहोस