कम्पनीको सीइओ हो भन्दै युवकले बनाए प्रेमिका, होटलमा भेट्न पुग्दा पो उड्यो होस् उनि त……

काठमाडौं। एक यौ’नक’र्मी महिलाले एउटै ग्राहकसँग ४० करोड रुपैयाँ लु’टेकी छिन् । धनी व्यक्तिहरुलाई फ’साउने ध’न्दा गर्ने यी महिलाले ६८ वर्षका एक व्यक्तिसँग यति ठूलो रकम ठगी गरेकी हुन् । महिलाले आफूलाई एक कम्पनीको सीइओ बताएकी थिइन् । तर, जाँचमा जे खुलासा भयो त्यसबाट पीडित वृद्धको होस उ’डेको छ । महिलाले धनीहरुलाई आफ्नो शि’कार बनाएर ठगी गर्थिन् । अनलाइनबाट ठगी गरेर उनले निकै पैसा कमाएकी थिइन् ।

द सनको एक रिपोर्टअनुसार ३४ वर्षकी यौ’नक’र्मी महिला लुइस क्यापलनले ६८ वर्षका एक व्यक्तिसँग अनलाइनमार्फत मित्रता गरेकी थिइन् । क्यापलन प्रायः विभिन्न धनी व्यक्तिहरुसँग होटलमा गइरहन्थिन् । पीडित व्यक्तिलाई यो कुराको पटक्कै अनुमान सम्म पनि थिएन कि क्यापलन कसरी मानिसहरुलाई आफ्नो जालमा फ’सा’एर ठगी गर्छिन् ।

एक दिन लुइस क्यापलन ती वृद्धसँग भेट्नको लागि होटलमा गइन् । त्यहाँ उनले ती व्यक्तिलाई आफ्नो जा’लमा फ’सा’इन् । दुई देखि तीन पटकको भेटघाटमै उनले ती व्यक्तिबाट एक मिलियन पाउण्ड (साढे १६ करोड रुपैयाँ) हात पारिन् । तर, यत्तिले पनि महिलाको लोभको भाँडो भरिएन ।

क्यापलनले ती वृद्धसँग दुबइ र डबलिनमा रहेको व्यवसायको लागि भनेर २.५ मिलियन पाउण्ड (४० करोड रुपैयाँ) हात पारिन् । जबकि यी दुवै ठाउँमा महिलाको कुनै व्यवसाय थिएन । तर, यही बीचमा ती पीडितलाई आफू ठगिएको आशंका भयो र उनले पुलिसलाई जानकारी दिए ।

पुलिस जाँचमा महिला पे’शेव’र धो’केबाट भएको खुलासा भयो । केस दर्ता गरेर उनलाई अदालतमा पेश गरियो । अदालतले केपलनलाई दोषी ठहर गरेको छ र उनलाई ७ वर्षसम्म जेल सजाय हुन सक्छ ।

उनले सामाजिक संजालमा कैयौं प्रोफाइल बनाएर राखेकी थिइन् । यी प्रोफाइनलमा उनले आफ्ना सुन्दर तस्वीरहरु राखेकी थिइन् । कुनै प्रोफाइलमा उनले आफूलाई फेशन डिजाइनर, कुनैमा कम्पनीको सीइओ भएको दावी गर्थिन् । जबकि वास्तविकतामा उनी यौ’न व्य’वसायी र ठग थिइन् ।

प्रतिक्रिया दिनुहोस