तीन साथीले पत्नी साटासाट गरेर यौ’न सम्पर्क गरेको भिडियो बनाएपछि..

समाजमा विवाहलाई जति पवित्र विधि मानिन्छ, श्रीमानश्रीमतीको सम्बन्ध पनि उत्तिकै पवित्र मानिन्छ। तर भारतको मुम्बईमा यस्तो घटना बाहिरीएको छ, जसमा पैसाको लेनदेन र वे’श्यावृ’त्तिको व्यापार मात्र नभएर पतिले आफ्नी श्रीमतीलाई साटासाट गरेर रात बिताएको खुलासा भएको छ।

यो घटना कांदिवली पूर्वको समता नगर ठाना अन्तर्गत ठाकुर कम्प्लेक्स क्षेत्रको रहेको बताइएको छ। जहाँ तीन साथीहरूले आफ्ना पत्नीहरू साटासाट गरेर रात बिताउने गरेका थिए।

यी तीन मध्ये एक साथीकी श्रीमतीले उनका पति र उनका साथीहरूको विरुद्धमा उजुरी गरेपछि घटना बाहिर आएको हो । प्रहरीले यस घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेको छ।

प्रहरीले बताएअनुसार कांदिवली पूर्वमा बस्ने आरोपी आफ्नो परिवारसँग बस्दै आएको र उसको १६ वर्ष अघि विवाह भएको थियो। शेयर बजारमा काम गरिरहेका उनका दुई साथीहरू छन्।

उनीहरू निजी कम्पनीहरूमा काम गर्छन्। उनकी श्रीमतीले दिएको उजुरीमा उनका पतिले तीन दिन अघि आफ्ना साथीहरूलाई घरमा ल्याएर पतिले दुई साथी र उनकी पत्नी बीच शा’रीरिक स’म्पर्क गरेका थिए । त्यतिमात्र मात्र होइन, उनका पतिले यौ’न सम्पर्क गरिरहेको समयमा भिडियो पनि बनाएका थिए।

जब श्रीमतीले आफ्ना पतिलाई यसबारे सोधे पछि उनका श्रीमानले तीनै जना साथीले साथीका पत्नीहरूसँग यस्तो गरेको र एक अर्काका श्रीमतीसँग सम्पर्क गर्नु गलत नभएको बताएपछि श्रीमतीले समता नगर पुलिस स्टेसनमा मुद्दा हालेकी थिइन।

यो पनि पढ्नुहोस : १०१ वर्षकी वृद्धाले जन्माइन् बच्चा, भन्छिन्, ‘भगवानको आशिर्वाद’

विज्ञानले प्रमाणित गरेको छ कि–४० वर्ष उमेर कटेपछि महिलाको प्रजनन् क्षमतामा कमी आउँछ । तर इटालीकी एक वृद्धाले विज्ञानलाई चुनौती दिंदै र विश्वलाई चकित बनाउँदै १०१ वर्षको उमेरमा आमा बनेकी छन् ।

बच्चा उनको कोखबाट जन्मिएको यो १७ औं सन्तान हो । मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औं बच्चालाई शल्यक्रिया गरेर जन्म दिएकी हुन् । उनको शल्यक्रिया टर्कीमा गरिएको छ ।

युरोपेली युनियनको नियमानुसार अण्डाशय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो ।

१०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आशिर्वाद बताएकी छन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस