दुर्गेशले पलको कमाइ देखि डा,हा गरेर गायिकाको साथ लिएर ष,डयन्त्र गरेकै हो भन्दा हरी र सबिताको भ,नाभन (भिडियो सहित)

नायक पल शाह र एक गायिका प्रक,रणमा गायक दुर्गेश थापाको मुख्य भूमिका देखिए पछी सामाजिक सन्जाल ता,तेको छ । आ,रोप खेपि,रहेका नायक पल शाहले केहि अडियो क्लिप सार्वजनिक गर्दै शाहले आफूमाथि गरिएको ष,ड्यन्त्र गरिएको बताएका छन् । उनले आफू दो,षी भए नेपालको का,नुन बमोजिम स,जाय भोग्न तयार भएको उल्लेख गरेका छन् ।

मुलुकी अप,राध संहिता २०७४ अनुसार मजुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई क,रणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जब,र्जस्ती क,रणी गरेको मानिने उल्लेख छ। १६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कै,द सजा,यको व्यवस्था छ । पी,डित किशोरीको उमेर १७ वर्ष रहेको छ । यहि बिषयमा हरी उदासी र सबिता भट्टराईले आआफ्नो तर्क राखेका छन हेरौ भिडियो

प्रतिक्रिया दिनुहोस