दुनियाँकै लोभलाग्दो युक्रेन राष्ट्रपतिको परिवार !

रुसी सेनाले युक्रेनमा आ’क्रमण गर्दा धेरैको ज्यान गएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अ’सहाय देखिन्छन् र रुसी सेनासँग ल’डिरहेका छन्।विश्वले नै भनिरहेको छ सबैभन्दा पहिलो ख’तरामा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की को ज्यान छ । दोस्रोमा उनको परिवार जो’खिममा छ ।

त्यसपछि युक्रेनका जो कोही नागरिक जो’खिममा छन् । रुसले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई मार्न सक्ने वा लामो समयको कठोर जेलमा हाल्नसक्ने आँकलन शक्ति राष्ट्रहरुको समेत छ ।
यसैले अमेरिकाले आफ्नो देशमा शरण लिनका लागि भनेको छ । हामी जहाज पठाउँछौ । हाम्रो देश आएर आफ्नो देशको रक्षा गर्नुहोस् अमेरिकाले आधिकारीक रुपमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भनेको छ ।

तर उहाँले मलाई अहिले सवारी हैन मेरो देश बचाउँन हतियार चाहिएको छ । म मरे मेरो देशको माटोमा म’र्छु तर देश बचाउँन अन्तिमसम्म ल’ड्छु भनेर फर्काएको जवाफले अहिले विश्वभरी नै उनको तारिफ भइरहेको छ ।

तर कतै यो दुनियाँ कै लोभलाग्दो परिवार उजाडी ने त हैन भन्ने डरले विश्वभरीका मानिसहरु आ–आफ्ना इश्वरसँग यो परिवारको रक्षाको कामना गरिरहेका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अन्तिम साससम्म लड्ने बताएपछि उनका लागि आर्शिवाद माग्ने विश्वभरी कै मानिसहरु छन् ।

राष्ट्रपति जेलेन्स्कीको भिडियो लगातार बाहिर आइरहेको छ। हालै, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको एक भिडियो सन्देश बाहिर आएको छ, जसमा उनी आफ्नी श्रीमती र बच्चाहरूको बारेमा कुरा गर्दा अ’सहाय र भा’वुक देखिन्छन्। जेलेन्स्कीले भने कि म रुसको पहिलो निशाना हुँ र मेरो परिवार दोस्रो हो ।

राष्ट्रपति जेलेन्स्की सामाजिक सञ्जालमा निकै सक्रिय छन्, उनी समय–समयमा आफ्नो र परिवारको तस्बिर शेयर गरिरहन्छन् । परिवारका बारेमा उनको भनाइपछि धेरैको मनमा यो प्रश्न उठिरहेको हुनुपर्छ कि राष्ट्रपति जेलेन्स्कीको परिवारमा को छन् ?यदि तपाईं पनि ती व्यक्तिहरू मध्ये एक हुनुहुन्छ जो युक्रेनका राष्ट्रपति जेलेन्स्कीको परिवारको बारेमा जान्न चाहनुहुन्छ भने, पढ्नुहोस्।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको क्यारियर
रिपोर्टका अनुसार ४४ वर्षीय युक्रेनी भोलोडिमिर जेलेन्स्कीको जीवन र करियर अन्य नेताहरूको तुलनामा कठिन थियो।

उनले पदभार ग्रहण गरेपछि धेरै संकटको सामना गर्नुपरेको छ । राष्ट्रपति जेलेन्स्कीले २००० मा कीभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानूनको डिग्री लिए।उनलाई कमेडी निकै मन परेको थियो, त्यसैले उनले अरु कलाकारहरुसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाए र त्यसपछि सन् २००३ मा त्यो ग्रुपबाट शो गर्न थाले ।

यसपछि उनले आफूलाई धेरै प्रभावित गर्ने कार्यक्रम गरे र त्यसबाट प्रभावित भएर राजनीतिक दल बनाए । यस पछि २०१८ मा, जेलेन्स्कीले राजनीतिमा प्रवेश गरे र जनताको सेवक अन्तर्गत राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे। त्यसपछि निर्वाचन हुँदा ७३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी
युक्रेनकी प्रथम महिला र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नीको नाम ओलेना भोलोडिमिरिभना जेलेन्स्का हो।

प्रतिक्रिया दिनुहोस