पल शा’हको बि’बाद पछि बद्री पंगेनी देखि टिका सानु ,रबिन–बालचन्द्र सम्म पुगे ह’लसम्म,सबै प’लको प’क्षमा ( भिडियो सहित हेर्नुस )

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

नायक पल शाहवि’रुद्ध तनहुँ प्रहरीमा ज’ब’र्ज’स्ती कर’ ‘णीको जा’हेरी दर्ता भएको छ। १७ वर्षीया एक नाबालिक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाह वि’रुद्ध जा’हेरी दिएकी छन्। अहिले सामाजिक सन्जाल पल र नाबालिक मय भएको छ्, शाहलाई प’क्राउ गर्न घरमा प्र’ह’रीको छा’पा गरेको समाचार पनि बाहिर आएको छ । नायक पल शाहविरुद्ध ज’ब’र्ज’स्ती कर’ ‘णीको मुद्दा दर्ता रहेको छ

पल शाहलाई प’क्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको बताइएको छ ।मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा प’क्राउ पूर्जी जारी गरेको थियो । पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्र’हरी परिसर काठमाडौं, महानगरीय अ’पराध महाशाखा,प्र’हरी परिसर ललितपुर र जिल्ला प्र’हरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुजाले फेरि एकपटक पललाई सम्झेर भावुक बनिन् । ‘सत्यको जित हुने’ भन्दै उनले पललाई कसैले केही गर्न नसक्ने दा’बीसमेत गरिन् ।पत्रकारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट लगाएर हिँड्नुको कारण सोधेका थिए । पुजाले यसरी जवाफ दिइन् –‘खासमा भन्नुपर्दा पुजा भनेकै पलको पिल्लर हो । पुजाबिना पल अधुरो छ । पलबिना पुजा अधुरो छ । फिजिकल्ली यहाँ नभए पनि पल मेरो मनमा छ । मेरो साइडमा उभिएको छ । मलाई साथ दिइरहेको छ ।

जिल्ला प्र’हरी कार्यालय तनहुँले फागुन ११ मा उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्र’हरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । पललाई प’क्राउ गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले बताए ।अनुसन्धानमा संलग्न प्र’हरी अधिकृतहरूका अनुसार उनी काठमाडौंमा लु’किछिपी हिँडिरहेका छन् । पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् ।

प्र’हरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगेकी छन् ।पुजा भन्छिन सत्यको जित हुन्छ । एक न एकदिन पल आउँछ । दर्शक साथमा छन् भने कसैले केही गर्न सक्दैन । पल शाहको बिबाद पछि बद्री पंगेनी देखि टिका सानु ,रबिन -बालचन्द्र सम्म पुगे हलसम्म,सबै पलको पक्षमा पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया दिनुहोस