पल शाह संग बस्दा नाबालिका हुने’ अरुसंग बस्दा नाबालिका नहुने ? भन्दै यसरि जंगीए सर्वसाधारण यी युवा (भिडियो हेर्नुहोस )

नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन । पल शाह तनहुँ प्र’हरीको हिरा,सतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ ।

यसै गरी नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनले प,क्राउ पर्नुअघि जारी गरेको भिडियो सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनु,रोध गरेका थिए ।

उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु । प्रहरीले एकपटक यो मौका मिलाइदेवस ।’

‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले स्टाटस लेख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका छन् । नाबालिका गायिका र नारायणको गोप्य भिडियो बाहिरियो , दुई बर्ष सम्म संगै बसेका दुई जना गाउ नै गन्ध आयो पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया दिनुहोस