पलको सर्मथनमा देखिइन् सोनिका रोकाय, भन्छिन्: दुर्गेशलाई बहिस्कार गर्नुपर्छ (भिडियो सहित)

एक जना १७ वर्षकी किशोरी गायिकाले अभिनेता पल शाहलाई गम्भि`र आरोप लगाएर प्रहरीमा उजुरी दिए`पछि अहिले सामाजिक सञ्जाल र मिडिया€मा निकै तर्क वितर्क भइरहेको छ ।

अहिले पल र ति किशोरीको पक्ष विपक्षमा वयान€हरु सार्वजनिक भइरहेका छन् । पल र ति किशोरीको प्रेम सम्बन्धका बारेमा धेरै पहिला देखि नै समाचार`हरु सार्वजनिक भइ`रहेका थिए । एउटा राष्ट्रिय अनलाईनमै त्यो विषयमा समाचार बनेपछि सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भए ।

व्यक्तिगत रिसि`इबिका कारण कृष्ण, सरोज ओली, दुर्गेश थापा लगायतको टिमले पटक पटक मिटि`गंमा बसेर पल विरुद्ध ग`म्भिर षड्य`न्त्र रचेको समेत कृष्णले स्वि`कारेका छन् । कृष्णले अहिले`सम्म बाहिर नआएका रहस्य€हरु खोलेका छन् ।

अनेक प्रपञ्च रच्न माहिर यी मोडलले पल शाह`लाई आफ्नो साथी बनाए । नजि€किए र कहिल्यै नमिल्ने`गरी टाढिए पनि । यस विचमा दुर्गेशले एक भिलियनको रोल खेलेको भन्दै उनको सर्वत्र आलो`चना भइरहेको छ ।

पलले दुर्गेशलाई फसाउन गरेका अनेकन प्रपञ्चका अडि`योहरु जब भाइरल बने त्यसपछि पिडित भनिएकी गायिकासँगको योजनाले पलभन्दा बढी विबा`दित दुर्गेशको समुह बनिर`हेको छ । सामाजिक संजाल र समाचारहरुमा पल दोषी भए कार`वाही हुनुपर्ने कुरामा धेरै सहमत छन् तर दुर्गेशको समुह`लाई कारवबाही हुर्ने€पर्ने कुरामा भने सबै एकमत छन् ।

पछिल्लो हप्ताका गतिवि`धि हेर्ने हो भने पल विरुद्ध गायिका, सरोज ओली, दुर्गेश, पलका म्यानेजर कृष्ण जोशी र गायक सम्राट चौलागाईको प्रपञ्चलाई पलले छता`छुल्ल पार्नका लागि उनी€हरुका आधा दर्जन अडियो काफी बने । यस`बाट यो बुझ्न सकिन्छ की दुर्गेशले पललाई थापेको पासोमा आँफै फसे र उड्न नसक्ने अवस्थामा छटप`टाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस