छोराको अनुहार आफ्नो जस्तो नभएपछि श्रीमानले थाले अनुसन्धान, खुल्यो यस्तो अनौठो रहस्य

एक दम्पति सन्तानको आवश्यकता महसुस गर्छन् र सन्तान जन्माउने निर्णयमा पुग्छन् । उनीहरु कृतिम ग’र्भा’धा’नद्धारा सन्तान पाउने यो’जना बनाउँछन् । महिला ग’र्भ’व’ति हुन्छिन् छोरो पनि ज’न्मिन्छ तर छोरो ज’न्मिएपछि भने ब’वाल हुन्छ ।

के’स बढ्दै अदालतसम्म जान्छ । ती पुरुषलाई अदालतले न्या’य दिन निकै गाह्रो भएको छ । पत्नीले श्रीमानको नभएर प्रेमीको बच्चा ज’न्माएकी छिन् । खासमा पति र पुरुषको वी’र्य हे’रफेर गर्दा त्यस्तो अवस्था आएको हो ।एक क्लि’निकले पत्नीसँग मिलेर स्प’र्म हेर’फेर गर्दा क’डा स’जाय भो’ग्नु परेको छ ।

क्लि’निकले पनि आफ्नो ग’ल्ती स्वि’कार गरिसकेको छ । क्लि’निकले उपचारको क्रममा पतिको स्प’र्म’मा महिलाको प्रेमीको स्प’र्म ब’दलि’दि’एको थियो । क्लि’निकले प्रेमीको स्प’र्म ब’दलिदिने र मे’डिकलको पुरै खर्च प’तिबाट उठाउने क’बुल गरेको थियो ।

डेली मेलको खबर अनुसार र’सियामा ३८ बर्षिया या’ना ए’नोहिन नामकी यी महिलामाथि उनका पति मै’क्सिम ए’नोहिनले धो’का दिएको आरोप लगाएका छन् । वास्तवमा छोराको जन्म भएपछि पति प’त्नीबीच झ’ग’डा सु’रु भएको थियो । वैवाहिक सम्बन्ध बि’ग्रदै जाँदा या’नाले मै’क्सिसलाई बच्चाको सा’रा स’च्चाई बताएकी हुन् ।

या’नाले पतिसँग उपचारको खर्चबाट ब’च्न स्प’र्म हेरफेर गरेको बताइन् ।यानाले ज’न्माएको छोराको बाबु उनकै प्रेमी भएको तर सबै खर्च भने पतिले नै गरेका थिए । मै’क्सिसले पत्नी र क्लिनिकमाथि पनि मु’द्दा हा’लेका छन् । उनले आफुमाथि धो’का भएको हुँदा आफु वि’क्षि’प्त भएको बताएका छन् ।

सबैभन्दा धेरै घा’टा भने बच्चा ज’न्माउन सहयोग गर्ने क्लि’निकलाई भएको छ । क्लि’निकले पतिलाई क्ष’तिपूर्ति बा’पत रकम तिर्नेछ भने पत्नि पनि अब प्रे’मीसँगै जा’नेछिन् । प्रेमीले के गर्ने हो त्यो जानकारी भने आइ’सकेको छैन ।

प्रतिक्रिया दिनुहोस