प्रकाश सपुतको ‘पिर’ गीतमा जनयु,द्ध कि लडाकु पछी यौ,नकर्मी बनेकी कलाकार केशुलाई आयो ध,म्कि, सुटिङमा पटक पटक रो,ए (भिडियो सहित)

गायक प्रकाश सपुतले शुक्रबार साँझ “पीर” शीर्षकमा एक गीत सार्वजनिक गरे । गीत सार्वजनिक गर्नुभन्दा अगाडि सपुतले फेसबुकमा लेखेका थिएः “ह्या ! यस्तो गीतहरु गाउँदिन र बनाउदिन भन्छु तर फेरि कसो कसो सिर्जनाहरु उतै मोडिन्छन् । थाहा छैन, म निरा,शावादी हो कि हामी बाँचेको समय र परिवेश निरा,शाजनक हो ।”

गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै एउटा त,रंग नै उत्पन्न भयो । सामाजिक सञ्जालमा गीतको पक्ष र वि,पक्षमा अभिव्यक्तिहरु सार्वजनिक हुन थाले । श,सस्त्र यु,द्ध लडेको माओवादी र उनीहरुका लडा,कुहरुको अवस्थालाई चित्रण गरिएको भिडियोले यस्तो एउटा कथा बोक्यो यो गीत मात्र रहेन ।

यो गीतमा गायक प्रकाश सपुतले नै मुख्य भूमिका निभाएका छन भने नायिका सुरक्षा पन्तको पनि मत्वपूर्ण भूमिका छ अझ बिषेश भूमिका त केशु पुनको छ । चौतर्फी चर्चा र वि,वाद केशुले निभाएको भूमिकामा छ, उनले जनयु,द्ध कि लडाकु पछी गएर यौ,नकर्मी को भूमिका निभाएकी छिन । हामिले यिनै केशु सँग कुरा कानी गरेका छौ हेरौ के भन्छिन उनले भिडियोमा

प्रतिक्रिया दिनुहोस