आफ्नी श्रीमतीसँग अ’वैध स’म्बन्ध गाँस्ने व्यक्तिलाई मा’रे यी अमेरिकी सेनाले

काठमाडौं। अमेरिकाका एक नौसेनाले आफ्नो श्रीमतीसँग अ’वैध सम्बन्ध गाँँ’स्ने व्यक्तिको गो’ली हानी ह’त्या गरेका छन्।

छुट्टि मनाउन घर फर्किएका बेला भर्जिनियास्थित घरमा श्रीमती अर्कैसँग यौ’न क्रि’यामा व्यस्त भएको देखेपछि २६ वर्षका नौसेना टाइलर लामर जेनकिन्स रुष्ट बनेका थिए।

रिसलाई नियन्त्रण गर्न नसक्दा उनले २८ वर्षका टिमोथी पलको ह’त्या गरेका हुन्। टिमोथी पनि अमेरिकी नौसेनाका मेकानिक भएको बताइएको छ।

गलत कार्य गर्नेलाई आफूले मारेकाले यो अप’राध नभएको टाइलरको भनाइ छ। उनले श्रीमतीमाथि भने गो’ली चलाएनन्।

यतिबेला ह’त्या अभियोगमा टाइलर गि’र’फ्ता’र भएका छन्। डेलीमेल

प्रतिक्रिया दिनुहोस