पल शाहले आमा बनाएका बरिष्ठ कलाकार बसुन्धरा भा’वु’क हुँदै मिडियामा, भनिन्- पल छोरा उत्ताउलो केटा होइन (भिडियो सहित)

एक किशो`रीलाई क”र णी गरेको अभि`योगमा जिल्ला अदाल`त तनहुँले पुर्प`क्षका लागि थु`नामा पठाउन आ`देश दिइएका अभिनेता पल शाह सो आदेश वि`रुद्ध उच्च अदा`लत पुगेका छन् । उनले मंगलवार उच्च अदाल`त पोखरामा निवेदन दर्ता गराएका छन् । पलका तर्फवाट उनका वकिलले निवेदन दर्ता गराएका हुन् । ‘तनहुँ जिल्ला अदाल`तले पुर्प`क्षको लागि शाहलाई थु`नामा पठाउन आदे|श गरेको थियो। त्यसका लागि अदा”लतले ५ वटा बुँदालाई मुख्य आधार बनाएको थियो ।

सो आधारलाई नै पलका वकिलहरुले निराधार भनेका छन् । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अ’दालतमा शाहका का`नुन व्यवसायीले निवेदन दिएका हुन्।जिल्ला अदाल`त तनहुँले उनलाई पु`र्पक्षको लागि थु`नामा पठाउन आदे`श दिएका कारण उनी कारा`गारमा छन् । सो आदेश बदर गरी पाउँ भन्दै उनका कानुन व्यावसायी उच्च अदाल|त पुगेका हुन्। शाहका कानु`न व्यवसायी निवेदन लिएर मंगलबार उच्च अदा`लत पोखरा आएको उप(रजिष्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।

चेत १० गते बिहीबार उनलाई जिल्ला अदाल|त तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले उनलाई पुर्प`क्षको लागि थुनामा पठाउन आदे`श दिएको थियो। नाबालिग गायिकाले झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक(पटक पलले कर णी गरेको भन्दै उनका परिवारले तनहुँ प्र`हरीमा उ`जुरी दिएको थियो। पलले भने आफु माथि लागेको आरो`प अस्वीकार गर्दै आएका छन् ।

पलको मतियारका रुपमा ब्याख्या गरिएका पलका म्यानेजर कृष्ण जोशी एक लाख धरौ|टी बुझाएर छुटेका थिए। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरू`द्ध अधिकतम् १४ वर्ष कै`द सजा`यको माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस