भारतका लागि जर्मन राजदूत ः रुस यूक्रेन यूद्धमा भारतको अडानलाई जर्मनको सम्मान

नयाँ दिल्ली, (एएनआई): भारतका लागि जर्मन राजदूत, वाल्टर जे लिन्डनरले मे 27 मा रूस-युक्रेन संकटमा भारतको स्थितिलाई जर्मनले सम्मान गर्छ भनी बताएका हुन । पत्रकार

सम्मेलनलाई सम्बोधन गर्दै लिन्डनरले भने, (“रसियायुक्रेन, युद्ध) अब ३ महिना पुरानो भएको छ । सुरुमा, संयुक्त राष्ट्र संघमा वार्ताका प्रस्तावहरू पारित गर्ने कुराहरु थिए र त्यहाँ भारतले

युद्धको विरोध गर्ने अपेक्षा गरिएका थिए। तर भारतले यूद्धको समर्थन नगरेर पनि शान्तिका लागि दुबै तर्फलाई आफ्नो अडान राखेको छ । यसका साथै भारतले रुस यूक्रेन युद्धमा आफ्नो

समबन्ध दुबैतर्फ बिगारेको छैन यद्धपि आज पनि भारत मानवता र शान्तिको स्पष्ट पैरवी गरिरहेको छ, यस अडानमा जर्मन पनि भारतको साथमा छ, राजदुतले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस