पितासंग रिस उठेपछि १३५ कोठाको भव्य महल १४० रुपैयाँमा बेचिदिए छोराले, एउटा कोठाको मूल्य १ रुपैयाँ

पितासँग रि’स उठेपछि एक युवाले आफ्नो पुर्ख्यौली महल मात्रै १४० रुपैयाँमा बेचिदिएका छन् । यी युवक राजप’रिवारका सन्तान हुन् । यो परिवार जर्मनीको पूर्व राजपरिवार हो ।

छोराले मात्रै १ युरोमा भव्य महल बेचिदि’एपछि उनका ६६ वर्षका राजकु मार पिताले ३७ वर्षका छोराविरु द्ध अदालतमा मुद्दा हालि’दिएका छन् ।जर्म’नीको हनोवर सहरका राजकुमार अर्नस्ट अगस्टले आफ्नो १३५ कोठासहितको मेरि’नबर्ग महल सन् २००० मा छोरा अर्नस्ट अगस्ट जुनिय’रलाई दिएका थिए ।

उनका छोरा अगस्ट जु’नियरले २०१८ मा यो महल उचित मूल्यमा सरकारलाई बेच्ने घोषणा गरे । त्य’सपछि अर्नस्ट अगस्ट जुनियरले यो महल मात्रै १ युरोमा बेचिदिए । उनले यो मह’लको मर्मतको लागि २७ मिलियन युरो लाग्ने र यति धेरै पैसा आफू’सँग नभएकोले यो महल १ युरोमा बेचिदि’एको बताए ।

द आर्ट न्युजपेपरका अनुसार अब महललाई ब’चाउन अर्नस्ट अगस्टले कानुनको सहारा लिँदैछन् र छोराविरुद्ध नै मुद्दा हालिदिएका छन् ।

उनले आफ्ना छोरामाथि कैयौं ग म्भीर आरोकप लगाउँदै महल फिर्ता पाउनु पर्ने माग गरेका छन् । यो मेरिनब’र्ग महलको निर्माण १८६७ मा भएको थियो ।

राजकुमार अग’स्टले आफ्ना छोराले आ’फूलाई थाहा नदिइ धोका दिएर महल बेचेको बताएका छन् ।उनले छोरामाथि अधिकार र हितको उल्लंघनको आरोप ल’गाएका छन् ।

उनले छो:राको यो कामका कारण आफू अस्ट्रियामा एक लजमा बस्न बाध्य भएको र बिरामी हुँदा पनि आर्थिक सहा यता नपा’एको बताएका छन् । राजकुमार अर्नस्ट अगस्ट नोवर राजवंशका हुन् र बेलायती महारानी एलिजा’बेथका का’कातर्फका भाइ पर्छन् ।

प्रतिक्रिया दिनुहोस