बीमाको रकम हात पार्न श्रीमतीको ह:त्या, आफूसमेत गाडी नदीमा खसा’लेर दु:र्घट:नाको नौटंकी

एक व्यक्ति बगिरहेको नदीमा आत्तिएर चिच्याए’पछि मानिस’हरुले उनलाई सहयोग गरेर बाहिर निकाले । उनले मानिसहरु’लाई आफू र श्रीमती कारमा भएको र पुल’बाट कार खसेको बताए ।

उनलाई उप’चारका लागि अस्प’ता’ल लगियो । धेरै समय खोजी’पछि ४ किलोमिटर तल श्रीमतीको ला’श भेटियो । पछि थाहा भयो कि यो दु’र्घट’ना होइन निकै ठूलो ष’ड्यन्त्र थियो । श्रीमानले श्रीमती’को बीमा रकमको लागि श्री’मतीको ह त्या गरेपछि यतिसम्म बिच’रा बनेर प्रस्तुत भए कि डेढ महिनासम्म कसैलाई पत्तै भएन ।

घट’ना भारतको मध्य प्रदेशको आगर मालवाको हो । आरो’पी सन्तोष पुरी’ले पुलिस र अन्यलाई झु’क्याउनका लागि आफू’हरु पुष्कर’बाट आउँदै गर्दा कुनै अर्को गाडीले आफू’हरुको गाडीलाई ठक्क’र दिएको बताए । उनले पुलि’सलाई आफूहरु कसरी नदीमा खसे, कसरी मानिस’हरुले आफूलाई बचाए भन्ने सबै कहानी सुनाए । तर, उनले जरी आफूलाई प्रस्तुत गरेका थिए उनी त्यस्तो नभएको कसैले पत्तै पाउन सकेनन् ।

पछि पुलिसलाई मृ’तक युवतीका परिवारले जानकारी दिए कि यी व्यक्तिले केही दिन पहिले मात्रै मृ’तक पत्नीको बिमा गराएका थिए र बिमा रकमको लाभ’ग्राही आफैं थिए । यो जानकारी पाए’सँगै पुलिसलाई शंका भयो र घटनाको जाँच सुरु भयो ।

जाँचमा थाहा भयो कि आ’रोपी सन्तोष पुरीको यो दोस्रो बिहे थियो । मृतका रिंकु पुरीसँग सन्तोषले प्रेम’विवाह गरेका थिए । पुलिसको अ’नुसन्धानमा थाहा भयो कि सन्तोषले श्रीमतीलाई जि’उँदै कार’समेत पानीमा ध’केलेका थिए । उनी आफू कारमा थिएनन् कार खसेपछि उनले पनि पानीमा हाम्फा’लेका थिए ।

ह’त्यालाई दु’र्घट’नाको रुप दिएर सन्तोष ह त्या आ’रोपबाट बच्ने र बीमा रकम पनि हात पार्ने दाउमा थिए । ७ अक्टोबरमा उनले यो ष’ड्यन्त्रअनुसार श्रीमती’लाई का’रसहित नदीमा धकेलेका थिए र आफूलाई बचाउने पूरै योजना बनाएका थिए । मृ’तक रिंकु’लाई पनि यो कु’राको शंका पहिल्यै भइ’सकेको थियो ।

यसअघि सन्तो’षले आफ्नी भाउजु’को पनि बीमा गराएका थिए ज’सको लाभ’ग्राही सन्तोष नै थिए । केही समय’पछि नै भाउनुको रहस्यमय दुर्घटनामा मृ त्यु भएको थियो । रिंकुले आफ्ना माइतीलाई यो कुरा ब’ताएकी थिइन् जसको रेकर्डि’ङले सन्तोषको पोल खुल्यो ।

प्रतिक्रिया दिनुहोस