भोक नला’गोस् भनेर पेटमा ईट्टा बाँधेर सुत्छि’न्, भोकको यो कहानी’ले मुटु कमा’उँछ

गरि’बीका कारण आमा छोरी दयनीय जीवन बिता’उन बाध्य छन् । उनीहरुको विव’शता यो कुराले पनि बुझ्न सकिन्छ कि भोक नलागोस् भनेर आमा छोरी दुबैले पेटमा इँटा बाँ:धेका छन् । दुवै आफ्नो मिर्गौला बेच्न तयार छन् । पाकि’स्तानको लाहोरमा बस्ने यी आमा छोरीको भिडियो युट्युब’मा भाइ’रल भइरहेको छ ।

हालै पाकिस्ता’नी यु’ट्युबर सैयद बासित अलीले यस परिवार’सँग कुरा गरे। जब सैयद आमा र छोरीसँग कुरा गर्दै थिए, दुवै धेरै पटक रोए। सैयदले परि’वारको आर्थिक अवस्था पनि दे’खाएका छन् । घरमा भाँडा’कुँडा खाली थिए । खान’लाई केही नभएकाले आमा छोरी दुवैले पेट’मा इँटा बाँधेर बसेको सैयदले बताए । उनले छिमेकी’हरूबाट यस परिवा’रको बारेमा जानकारी पाएका हुन् ।

महिलाले सैयद बसि’तलाई आफू बिरा’मी भइरहने बताइन् । उनले आफू सेतो मोतिया’बिन्दुबाट पीडित भएको बताइन् । उनकी छोरीले जागिर पाएकी थिइन् तर उनी कामका लागि जहाँ गए पनि मानिस’हरूले गलत नजरले हेरे । त्यस’पछि उनी’हरूले भोक सहने तर कुनै गलत काम नगर्ने सोच बनाए ।

महिलाले छोरीको इन्गे’जमेन्ट भइसकेको तर बिहे गर्ने पैसा नभएको बताइन् । भिडि’योमा आमा छोरीले मिर्गौला बेच्न पनि तयार रहेको बताए’का छन् । ताकि उनीहरूले आफ्नो परि’वारको लागि केहि पैसाको व्यवस्था गर्न सकुन् ।

सैयद बासितले भिडि’योमा तीन दिनदेखि परि’वारले खाना नपाएको बताएका छन् । महिलाले इँटा बाँध्नु’को कारण पनि बताइन् । उनले भनिन्- ‘भोक लाग्दैन, त्यसैले यस्तो गरेको हो।’ यति भन्दै ती महिला रोइन् । छोरा पनि जवान भए पनि जागिर नपा’एको महिलाले बताइन् ।

भिडियो’मा कुरा गर्दा महिला धेरै पटक भक्का’निइन् । पाकिस्तानमा नयाँ सरकार आए’पछि अवस्था झन् बिग्रिएको महिलाले बताइन् । इमरान खानको सर’कारमा अवस्था अझै राम्रो थियो। भिडि’योमा महिलाले आफ्नी छोरीको विवाह’लाई लिएर निकै चिन्तित रहेको बता’एकी छिन् । – डीसी नेपाल

प्रतिक्रिया दिनुहोस