छोरीसँग रमाउदै ‘हट मम्मी’ प्रियंका ! (तस्बिरहरू)

भिनेत्री प्रियंका कार्की पछिल्लो समय घरमै सिमित छिन् । छोरीलाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् ।

सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिँदै आएकी छन् ।

प्रियंकाका प्रेम, बिवाह र गर्भवस्थादेखि हालसम्म पनि निरन्तर चर्चामा

केहि पहिला छोरीलाई ‘मेरो प्यारो बदाम’ भनेर सम्बोधन सहित केही शब्द पोष्ट समेत गरेकी छन् । जसमा आयंकाको आगमनले जीवन सुन्दर र पुरा भएको लेखेकी छन् । प्रियंकाका प्रेम, बिवाह र गर्भवस्थादेखि हालसम्म पनि निरन्तर चर्चामा छन् ।

केहि उनले निकै हँसिला तस्बिर साझा गरेकी छन् । जहाँ उनी छोरीसँग निकै रमाएको देख्न सकिन्छ । भने पछिल्लो पटक चाँही उनी निकै बोल्ड बनेर चरा नियालिरहेको देख्न सकिन्छ । जहाँ उनी रमाइरहेको देख्न सकिन्छ ।

उनको तस्बिरमा बिभिन्न प्रतिक्रिया अाइरहेका छन् । एक फ्यानले लखेकी छन्- सुत्केरीलाई चिसो लाग्ला सिस, बाक्लो कपडा लगाएर पटुका बाध्नु ,,ज्यान बन्छ, चिसो पनि लाग्दैन,,

त्यस्तै पछिल्लो पटक पनि उनी छोरीसँग निकै रमाइरहेको देख्न सकिन्छ । केहिले भने हट मम्मी भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस