कारुणिक फोटो : को’रोना सं’क्रमित भएपछि आमालाई झ्यालबाट हेर्दै एक छोरा

कैलाली – विश्वभर फैलिएको को’रोना भा’इरसको कारण लाखौ मानिसहरु विचलित हुनुको साथै अकालमै आफ्नो ज्यान गुमाईरहेको छ । नयाँ भेरियन्ट सहितको को’रोना भाइ’रसको कारण नेपालमा दैनिक हजारौ संख्यामा संक्रमित थपिरहेको छ भने निको भने संक्रमितको तुलनामा कम भइरहदा सरकाले स्वास्थ्य संकटकाल लगाउने तयारी गरीरहेको छ ।

यहि को’रोनाको कारण मानिसलाई आफन्त आफन्त विच नै पराईको भावना सिर्जन गर्न बाध्य भईरहेको छ । राससको प्रकाश मिश्रले खिचेको फोटो पछिल्लो समय निकै भाइरल भइरहेको छ । जहाँ कोरोना पोजिटिभ देखिएको आफ्नो आमालाई झ्यालबाट हेरीरहेको छ ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नं १ मा खिचिएको उक्त तस्विर सामाजिक सञ्जालमा निकै भाईरल भईरहेको छ ।यो पनि पढनुहोस, को’रोना भाईरस मान्छेको जिवनमा यसरी प्रवेश गरेको छ कि मान्छेको अनिगिन्ती खुसिहरु पलभरमै छिनिदिएको छ । ६ मे अर्थात वैशाख २३ गते ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले अक्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस ‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन् ।

को’रोना संक्रमण भएपछि उपचारको लागि अस्पतालमा भर्ना भईरहदा उनले यस्तो फोटो पोष्ट गरेकी थिईन् । उनी मात्रै होइना उनको श्रीमानलाई पनि कोरोना पोजिटिभ देखिएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार गर्दै थिए । झण्डै दुई सातादेखि कोरोना संक्रमण भएर उपचाररत थिए रोस्ती र उनका श्रीमान् दीपक । उनीहरु दुवैलाई अक्सिजन दिएर राखिएको थियो ।

प्रार्थना गर्नुहोस भनेको ७ दिनपछि अर्थात बैशाख ३० गते स्वास्थ्यमा सुधार नभएपछि उनको लागि सबैले गरेको प्रार्थना कुनै भगवानले सुनेन र अन्तत उनले मृत्युको बाटो रोज्न बाध्य भईन् । जुन कुरा रोस्तीका श्रीमान दीपकलाई समेत जानकारी दिइएको थिएन । दीपक उपचारकै क्रममा चिकित्सकको निगरानीमा थिए । तर, श्रीमती रोस्तीको निधन भएको २४ घण्टा नबित्दै दीपकले समेत यो संसार छोडे ।

यसरी को’रोनाको कारणले संसार छोडन बाध्य भएको दम्पत्तिको बारेमा रोस्तिको दिदि कल्पना काम्वाङले सामाजिक सञ्जाल फेसबुकमा लेखिन् ‘हिजो साइली बहिनी गर्भमै भएको ७ महिनाको छोरासँग, अनि आज ज्वाईदीपक पनि यो दुनियाँबाट बिदा हुनुभयो, कति ठूलो बज्र पर्यो हाम्रो परिवारमा, हे भगवान के गर्ने होला,’ ।

रोस्तीको निध बैशाख ३०९ गते नै मृत्य भयो भने रोस्तीको निधन भएको २४ घण्टा नवित्दै बैशाख ३१ गते बिहान ज्वाई दिपकलाई पनि को’रोनाले छोडेन अन्नत दुवैले संसार छोडिन् रोस्तीकी दिदी कल्पना काम्वाङले बताइन् । दुखान्त पनि कस्तो–कस्तो काठमाडौंको कपन बस्दै आएकी रोस्ती र उनका श्रीमान् दीपकले ‘सधैं बाँच्ने कसम’ खाएजस्तै संसारबाट बिदा हुने समय पनि एकैसाथ रोजे । यी सुन्दर जोडिलाई भगवानको आँखा लाग्यो र उनको प्रार्थना कसैले सुनेन ।

आमाबुबाको माया पाउने समयमा उनीहरुले नै एक्लै छोडेर गएपछि ६ बर्षकी सानी छोरी टुहुरी बनेकी छिन् । यसरी टुहुरो हुदा हुदै पनि सामाजिक सञ्जालमा आफ्नो मनलाई दाह्रो बनाएर फोटो पोष्ट गर्दै शान्ति मिलोस् भन्दै प्रार्थना गरेकी छन् । रसियाले तस्वीर शेयर गर्दै गहिरो दुःखका साथ फेसबुकमा लेखेकी छिन्, ‘तपाईको आत्माले शान्ति पाओस्, तपाईं सधै हाम्रो हृदयमा रहनुहुनेछ, आमाबुवा खुसीसाथ सँगै रहनुहोला, मेरो बारेमा चिन्ता नलिनु होला ।’

प्रतिक्रिया दिनुहोस