भारत –छिमेकी देश भारतमा एक अनौ’ठो खालको घटना घटेको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लामा घटेको घटनाले सबैलाई चकित तुल्याएको छ ।बिहेको पहिलो रात अर्थात स्वाहग रात जहाँ जिवनको सु : ख दु : ख र बैबाहिक जिवनको योजना समेत बनाउने बेलामा नवदुलहीले आफ्नो श्रीमानको श’रीरमा के देखिन् कुन्नी उनलाई विहे घरमा बस्न मन लागेन् ।
त्यस’पछि दुलहीले प्रहरीलाई बोलाएर सम्बन्ध वि’च्छेदका लागि मु’द्दा दा’यर गरिन् ।सात फेरा लिएर सँगै जिउने सँगै मर्ने अग्नि सा’क्षी राखेर क’सम खाई आफ्नो नयाँ घर पुगेकी दुलही बिहेको पहिलो रातमै पतिको खुट्टामा भएको सेतो दाग देखेर तर्सि’एकी थिइन ।
दा’गका कारण दुलहीले आफ्ना पतिसँग बस्न इ’न्कार गरिन्का साथै आफुलाई माईत पठाउन जोड दिइन् । जब ससुरालीहरूले उनलाई दबा’ब दिन थाले, उनले ११२ डायल गरेर प्र’हरी बोलाइन् ।
उनले सम्बन्ध वि’च्छेदको लागि उ’जुरी दायर गरेकी छिन् । शहरको मोहल्ला ठाकुरद्वारकी एउटी केटीको विवाह १३ मेमा सिबगञ्जको महेशपुरा गाउँ निवासी युवकसँग भएको थियो ।जब दुलही विवाह पछि ससुराको घरमा पुगिन्, उनले आफ्नो पतिको खुट्टामा सेतो दाग देखिन् । दाग देखेर उनले आफ्नो पति’सँग बस्न इ’न्कार गरिन् ।
सासु ससुराले पहिले उनलाई सम्झाए, नमानेपछि उनलाई दबा’ब दिन शुरू गरेको पनि खुल्न आएको छ । सासु ससुराले बल प्रयोग गर्न थाले’पछि उनले प्रहरी बोलाएकी हुन् ।उनले प्रहरी भनिन् कि पतिको खुट्टामा सेतो दाग लागेको छ, जुन गम्भीर रोग हुन सक्छ । त्यसैले उनी आफ्नो लोग्ने’सँग बस्न चाहनन् तर ससुराले उनलाई दबाब दिइरहेका थिए ।
दुलहीले भने अनुसार दुलहा र ससुराली’हरूले विवाहको समयमा यस कुरालाई लु’काएर राखेका थिए । पूरै कुरा बुझिसके’पछि प्रहरीले दुलही’लाई उनको चाहना अनुसार माइतीमा लगेर छोड्दिएको छ ।मंगलबार उक्त केटीले प्रहरी चौकी पुगेर उनका पति र ससुराली’हरुका विरुद्ध उजुरी दिएकी छिन् । उनले अदालतमा सम्बन्ध वि’च्छेदको लागि निवेदन पनि दा’यर गरेकी छिन् ।
यद्यपि प्रहरीले दुबै पक्षबीच मेल’मिलाप गर्न खोज्यो । तर युवती कुनै हालतमा पनि तयार भइनन् । आफुलाई जसरी पनि सम्बन्ध वि’च्छेद गर्न चाहेको उनको अडान रहेको थियो ।