दिदि–भाईको पवित्र सम्बन्धमा कालो धब्बा,ग; र्भवती भएको ७ महिनापछि खुल्यो रहस्य

काठमाडौं।अहिलेको समयमा स्मार्ट फोन वयस्क,केटाकेटीसहित हामी सबैका लागि जीवनको एक महत्त्वपूर्ण भाग बनेका छ।कोरोना महामारीको समयमा जारी लकडाउनले बालबालिकाको पढाई फोनमा चलिरहेको छ।यो बीचमा केहि नसोचेका घटनाहरु महसुस गर्नुपर्यो।

भारत,राजस्थानको अल्वारमा फोनले गर्दा एउटा यस्तो घटना भयो,जसबारे थाहाँ पाउँदा तपाईं हैरान बन्नु हुनेछ।वास्तवमा भएको के भने त्यहाँ फोनमा बालबालिकाले नहेर्नुपर्ने भिडियो हेर्ने गरेको खुलासा भएको छ।

त्यहाँ एक १३ वर्षीय भाइले आफ्नै १५ वर्षीया दिदीसँग स; म्पर्क राखेको खुल्यो।उनीहरुले हेर्नसम्म नमिल्ने भिडियो उनीहरुकहाँ कसरी पुग्यो भन्ने विषय सोच्नुपर्ने कुरा छ।

दिदी–भाईबीच भएको शा; रीरिक सम्बन्धले जे फल दियो त्यसले परिवारलाई स्तब्ध पारेको छ।हाँसखेलमा नै उनीहरुले सम्बन्ध राखे।त्यसपछि ती दिदी ६ महिनापछि ग; र्भवती भइन्।छ महिनापछि छोरीको पेट बढ्दै गएपछि परिवार चिन्तामा पर्यो।

भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार यो घटना अल्वार जिल्लाको भिवन्दीमा घटेको हो।१३ वर्षीय भाइ र १५ वर्षीया दिदीले त्यस्ता गलत्त चलचित्र हेरेर ख्याल ख्यालमै सम्बन्ध राख्न पुगे।

महिना बित्दै गएपछि बालिकाको पेट असामान्य रुपमा ठूलो देखिएपछि परिवार तनावमा आयो।

परीक्षणमा पीडित बालिकाको पेटमा ६ महिनाको ग; र्भ रहेको पाइयो।त्यसबारे थाह पाएपछि परिवारको होस गुम्यो।यो परिवार मूलतः महाराष्ट्रबाट त्यहाँ पुगेको थियो।

उनीहरु भिवन्दीमा काम गर्दै आएका थिए।घटनापछि उनीहरु भीवन्दी पुगे।महाराष्ट्र प्रहरीले अब शून्य एफआईआर पठाएपछि यो कुरा बाहिर आयो।

बालिका भिवन्दीको एउटा निजी विद्यालयमा कक्षा ९ मा अध्ययन गर्छिन्।उनका भाइ कक्षा ७ का विद्यार्थी हुन्।महाराष्ट्रको एक परिवार ज्याला मजदुरीको क्रममा लामो समयदेखि भिवन्दीमा बस्दै आएको थियो।महिला प्रहरी चौकी इन्चार्ज रमाशंकरले यस्तो जानकारी दिइन्।

१५ वर्षीया नातिनीको पेट ठूलो भएको देखेर हजुरआमाले ग; र्भवती भएको शंका गरेकी थिइन्।परीक्षणपछि सो परिवार निकै स्तब्ध भयो।घटनापछि उनीहरू तुरुन्तै महाराष्ट्रको मूल गाउँको वार्डा जिल्लाको सेवाग्राममा बसाइँ सरेका छन्।

बच्चा क्षतिग्रस्त भएसँगै डेलिभरी गरियो।आखिर उनको पेटमा बच्चा कसरी बस्यो भन्ने कुराले परिवार चिन्तित बन्यो।तर पीडित बालिकाले अस्पतालमा रहँदा महाराष्ट्र प्रहरीलाई दिएको बयानमा सम्पूर्ण घटना सुनाइन्।

मिडिया रिपोर्टका अनुसार यो घटना सन् २०२० को डिसेम्बरमा भएको थियो।त्यसपछि सेवाग्राम प्रहरीले शून्य एफआईआर दर्ता गरी भिवन्दी प्रहरीमा पठाएको थियो।प्रहरी टोली महाराष्ट्र पुगेर अभियुक्त र पीडितको भ्रूणको डीएनए नमुना संकलन गर्न अस्पताल पुग्यो।

लकडाउनको समयमा उनीहरु दिनभरि फोन चलाइरहेका हुन्थे।चलाउँदै जाँदा उनीहरूले केही गलत लिङ्कहरू भेट्टाए र कम उमेर भएकाहरुले हेर्न नमिल्ने चलचित्र हेर्न थाले।त्यस्तो फिल्म हेरेपछि उनीहरुले पनि त्यस्तै काम गर्न शुरु गरेको बयानमा बताइएको छ।

उनीहरु दुबैजनालाई के गरिरहेका छौं भन्ने कुरा थाहा थिएन्।परिवारलाई त झन थाहा हुने कुरा थिएन्।महाराष्ट्र प्रहरी उनीहरुले कति पटकसम्म त्यस्तो कार्य गरेका थिए भन्ने जानकारी जुटाउने प्रयास गरिरहेको छ।अहिले उनको स्वास्थ्य अवस्था खत्तरामुक्त रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस