कस्तो अचम्म ! १० वर्षको बालकले १३ वर्षकी बालिकालाई गर्भवती बनाए पछि(हेर्नुस् )

मेडिकल साइन्सले १० वर्षको केटा पिता बन्न नसक्ने र १३ वर्षकी केटी पनि आमा बन्न नसक्ने बताउँछ । तर रुसको एक सहरमा मेडिकल साइन्सको यो दावीमाथि चु-नौ-ती ख-डा भएको छ।

यहाँ एकै स्कुलमा पढ्ने दुई ब-च्चा-बी-च माया प्रेम बस्यो र उनीहरु माता–पिता बन्ने भएका छन् । सुरुमा डाक्टरले यो दावी अस्वीकार गरे । तर, एक स्थानीय डाक्टरले १० वर्षको केटो पिता र १३ वर्षकी केटी आमा बन्न लागेको पुष्टि गरेका छन् ।

माता–पिता बन्न गइरहेका यी दुई ब-च्चा-मा केटो १० वर्षका छन् । उनको नाम इभान हो । केटीको नामा दारिया हो । दारिया ८ हप्ताको ग-र्भ-व-ती रहेकि छन् । एक वर्ष अगाडि दुवैको भेटघाट भएको र मित्रता बढेको दुवैले टिभीमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस