पल प्रकरणमा बहस गर्दा पुन्य र वकिलको चर्काचर्की, पलको कमजोरि यसरि केलाए वकिलले (भिडियो सहित)

कन्या जाली च्या’तिनु भनेको कुनै पुरुषसंगको सहबासकै कारण च्या’तियो भन्ने हुँदैन । या फेरी कुनै पनि किशोरी या युवतीको कन्या जा’ली च्या’तिनु भनेको पुरुष नै कारण भन्ने हुँदैन । किशोरीको मेडिकल रिर्पोट अनुसार कन्या जाली च्या’तिएको भनिएको छ भने त्यस्तो खण्डमा ब’ला’त्का’र गरेर नै च्या’ति’एको भन्ने त हुँदै हुँदैन । अघि माथि भनें झैं किशोरीको कन्या जाली च्या’ति’नुमा घरेलु काम मात्र पर्दैनन् । कतिपय किशोरीहरु त १३, १४ वर्षको उमेरदेखि १७, १८ वर्षको हुँदा उनीहरु आफैंपनि ह’स्तमै’थु’न गरेर आफ्नो से’ ‘क्स ह’र्मो’नलाई क’न्ट्रो’ल गरिरहेका हुन्छन् ।

त्यस्तो अवस्थामा पनि कन्या जाली च्या’ति’न सक्छ । यदि कुनै पुरुषसंग उनीहरुले सहबास गरे भने उनीहरुको कन्याजाली त पहिला नै च्या’ति’एको हुनाले पुरुषसंगको सहबासले नै च्या’तियो भन्नै मिल्दैन । यदि कुनै किशोरी ब’ला’त्कृ’त भईन् भने कानूनी प्रकृया अनुसार उनले कसैलाई ब’ला’त्का’रको मुद्या लागएकी छन् भने उनको कन्या जाली ब’ला’त्का’र गरिएको भनिएको पुरुषले नै च्या’ति दि’एको भन्ने हुँदैन । उजुरी अनुसार मेडिकल रिर्पोटले त कन्या जाली च्या’ति’एको भन्ने नै देखाउँछ ।

यस्लाई अझैं सजिलो भाषामा भन्ने हो भने डाक्टरहरुले कन्या जाली च्या’ति”एको देख्छन् तर उक्त कन्या जाली पुरुषसंगको सहमतिमा होस् या ज’बर’ज’स्तीको ब’ला’त्का’रमा नै किन नहोस् उक्त जाली च्या’ति’एको भन्ने हुँदैन । र मेडिकल चेक जाँच गर्दा त्यो थाहा हुने कुरा पनि हुँदैन । मेडिकलको रिर्पोटमा केवल कन्या जाली च्या’ति’ए’को भन्ने मात्रै निकालिन्छ । ब’ला’त्का’रकै कारण कन्या जा’ली च्या’ति’एको हो वा होइन भन्ने कुराको रिर्पोट बनाउनकालागी २४ घण्टा भित्रमै चेक जाँच गरिसक्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस