एकै परिवारका ५ जनाको मृ:त्यु, बिमान उड्नुअगाडी खिचेको तस्बिरले सबैलाई रुवा’यो

इण्डोनेशियामा श्रीविजय एयरको विमान दु’र्घट’नामा परेको एक परि’वारले विमान उड्नु ठिकअघि सामा-जिक संजालमा गरेको पोस्टले त्यो परिवारको दुःखद निय’तिको खुलासा गरेको छ । उनी-हरुलाई नियतिले तानेर मृ त्युको मुखमा पुर्या’एको पाइएको छ । राती विन्डानिया नामकी एक महिलाले विमा’नको सिटमा बसेर आफ्ना तीन छोरा-छोरीसँगै खिचेको सेल्फी सा-र्वजनिक भएपछि उनीहरुको दुखद नियतिको खुलासा भएको हो ।

उनले तस्वीर पोस्ट गर्दै आफूहरु घर जान लागेको उल्लेख गरेकी थिइन् ।उनका दाजु इर’फान्स्याह रियान्तोले पनि परिवारको फोटो पोस्ट गर्दै उनी’हरुको लागि प्रार्थना गर्न भनेका थिए । इर’फान्स्याहका अनुसार उनको परिवारले खासमा अर्कै विमान’बाट यात्रा गर्ने तय थियो तर अन्तिम समयमा उनी-हरुले उडान परिवर्तन गरे ।

डेली’मेलको रिपोर्ट’अनुसार शनिबार आ’त्तिँदै जाकार्ताको सोएकार्नो हात्ता विमान-स्थल पुगेका इरफान्स्याहले आइतबार’सम्म पनि आफ्नी बहिनी र अभिभावक-सहित परिवारका ५ जनाको बारेमा शुभ खबरको आशा गरि-रहेका थिए ।‘हामी शक्ति’हीन महसुस गरिरहेका छौं । हामी केवल पर्खन र छिटै कुनै सूचना पाउने आशा गर्न सक्छौं’ इर-फान्स्याहले संवाददाता’हरुसँग भने ।

उनका अनुसार उनको परि’वारले चाँडैको उडानमा घर जाने योजना थियो । त्यो जहाज श्रीविजयलेनै संचालन गरिएको नाम एयरको उडान थियो । तर, उनीहरुले किन उडान परिवर्तन गरे भन्ने विषयमा उनी आफैं अनपिभत्र छन् । उनकी बहिनी र उनका छोरा’छोरी तीन हप्ताको विदाको समय सकेर पश्चिम कालिमान्तान द्वीपमा रहेको पोन्तियाना’कस्थित आफ्नो घर जाँदै थिए ।

‘उनीहरु-लाई विमानस्थल’सम्म गाडीमा मैलेनै लगेको थिएँ, चेक इन र लगेजको लागि पनि सहयोग गरेको थिएँ । यस्तो लागि-रहेको छ, म अझै यसलाई विश्वास गर्न सकि-रहेको छैन । यो निकै छिटो भयो’ इरफान्स्याहले भने ।

प्रतिक्रिया दिनुहोस