पाकिस्तानी प्रधानमन्त्रीको अडियो : आफन्तलाई सहजीकरण गरिदिन निर्देशन

लाहोरः प्रधानमन्त्री शेहबाज शरीफ र एक सरकारी अधिकारी बीचको कथित कुराकानीको अडियो रेकर्डिङ शनिबार सोशल मिडियामा लीक भयो, पाकिस्तान तहरीक एइन्साफ (पीटीआई) का नेताहरूले यसले प्रधानमन्त्रीले आफ्नो परिवारको व्यापारमा राखेको दिलचस्पी देखाएको दावी गरेका छन्।

राज्यको हित विपरित प्रधानमन्त्रीले सरकारी अधिकारीलाई आफ्ना परिवारलाई सहुलियत दिन भनेका छन् । पीटीआई नेता फवाद चौधरीले शनिबार आफ्नो ट्वीटर अकाउन्टमा शेयर गरेको दुई मिनेट लामो अडियो क्लिपमा, एक आवाज प्रधानमन्त्री शरीफको हो भनिएको छ ।

मरियम नवाज शरीफले आफ्नो छोरालाई सुविधा दिन आग्रह गर्दै ससुरा राहिलले भारतबाट पावर प्लान्टका लागि मेसिनरी ल्याएका थिए र परिवारलाई थप सुहलियत र सहजीकरण चाहिएको भनेका छन्।

प्रतिक्रिया दिनुहोस