हातमा रातो रङ्गको धागो बाँध्नु यी ५ राशिका व्यक्तिलाई मानिन्छ निकै नै शुभः

हिन्दु धर्ममा शास्त्रको निकै विश्वाश गरिन्छ । हिन्दु शास्त्रअनुसार हरेक मनुष्यको जीवनमा कैयाँ परिवर्तनको कारण हुने गर्दछ । ज्योतिष शास्त्रअनुसार हातमा धागो बान्नाले पनि मानसिक जीवनलाई प्रभावित गर्दछ ।धागो कुन रङ्गको बाँध्ने यो हरेक मानिसको राशिमा भर पर्दछ ।जहाँ कालो धागोलाई नराम्रो नजरबाट बच्नको लागी लगाइन्छ । भने रातो धागो शान्ति र सुख समृद्धिको लागी बाँध्ने गरिन्छ । यहाँ यस्ता राशि पनि छन् जसले रातो धागो हातमा लगाउँदा लाभकारी मानिन्छ ।

ज्योतिष शास्त्रहरूमा सधैँ यसको बारेमा धेरै चर्चा हुन्छ कि हरेक मानिसहरूका लागि, उसको कर्म र व्यक्तित्व धेरै प्रिय हुन्छ, यसका लागि उनको राशि पनि त्यति नै जिम्मेवार छ।त्यस बेला यो धेरै महत्त्वपूर्ण भएको थियो कि मनुष्ये आफ्नो राशिफलको आधारमा जीवन बिताउनुपर्दछ ताकि उनीहरूको भविष्यको जीवन खुसी र समृद्ध बन्न सकुन्। किनकि मानिसका लागि उनीहरूको राशि उनीहरूको जीवन परिवर्तनको एक महत्त्वपूर्ण अंश मानिन्छ ।

यदि तपाईँ यी राशिसँग कुनै पनि हिसाबले जडित हुनुहुन्छ भने, यसले तपाईँको जीवनको मिठोपनलाई भङ्ग गर्न गइरहेको छ। रातो धागा बाँधेर मात्र तपाईँमा आत्मविश्वास महसुस गर्न सक्नुहुनेछ ।धनु, मकर, कर्कट, तुला, सिंह राशि भएका व्यक्तिले रातो धागो बाँधेर नै जीवनमा माता लक्ष्मीको आश्चर्यजनक ऊर्जा कार्य गर्न सुरु गर्दछ ।

यसैगरी यी ४ राशीलाई कहिले पनि लक्ष्मीले साथ छोड्दिनन् !वृष राशी : वृष राशीको स्वामी शुक्र हो जसका कारण वृष राशिका मानिसहरु शुक्र ग्रह बाट प्रभावित हुन्छन । शुक्र ग्रहलाई धन, मानोरंजन र विलासिता को कारक को रुपमा मानिन्छ ।यसका कारण वृष राशीका मानिसहरु धनवान र खर्चालु स्वोभाबका हुन्छन । यी राशिका प्राय मानिसहरुको भाग्यमा भरपुर मात्रामा अवसर मिलेको हुन्छ जसले गर्दा जीवन सुखमय बित्ने गर्छ । यी मानिसहरु कुनै पनि समयमा धनको कारणले कुनै समस्यामा पर्दैनन् ।

कर्कट राशी : कर्कट राशिका मान्छेहरु लक्जरी वस्तुहरु प्राप्त गर्ने इच्छा गर्छन् । यी मानिसहरु पुरै जिन्दगी बिलासितामा बिताउने शोख राखछन् जुन उनीहरुको भाग्यमा लेखियको हुन्छ र पुरा गर्न समेत सक्षम हुनेछन् । उनीहरु कडा परिश्रम गर्न समेत पछि पर्दैनन् त्यसैले उनीहरु प्रशस्त धन आर्जन गर्न सक्छन । यस राशिका मान्छेहरूको भाग्य सधैं उनीहरुसँग हुन्छ, जसको कारण उनीहरु धनी बन्न सक्छन ।

सिंह राशी : यस राशिका मान्छेहरु आफ्नो नेतृत्व विकासका सबन्धमा क्षमतवान हुन्छन । यिनीहरुमा कुनैपनि संघ–संगठन वा राजनीतिक दलको नेतृत्व गर्नसक्ने क्षमता रहेको हुन्छ । यी राशिका मानिसहरुमा अन्य १०० जनाले गर्ने कामको एक्लै सिद्ध गर्न सक्ने क्षमता रहेको हुन्छ ।यिनीहरु कहिले पनि धनको पछाडी दौड्दैनन् तर उनीहरुको लक्जरी अवश्यकता पुरा गर्नका लागि मेहेनतका साथै कडा परिश्रम गर्ने गर्छन ।

वृश्चिक राशी : यो राशिका मानिसहरु धेरै विशेष हुने गर्दछन् । यिनीहरु भौतक चिजका बढी सौखिन हुने गर्छन । यदि प्रकृतिमा उनिहरुले मनपराएका कुनै चिज देखेभने त्यसको प्राप्तिको लागि कुनै कसर बाँकी राख्दैनन् । यसको लागि उनीहरु धेरै मेहेनत गर्ने गर्छन । धन आर्जनका लागि उनीहरु जस्तोसुकै काममा पसिना बगाई कडा परिश्रम गर्न तयार हुन्छन ।

प्रतिक्रिया दिनुहोस