१५ बर्से यु’वकले गर्लफ्रे’न्ड ग’र्भवती भएको कुरा मम्मीलाइ सुना’उदा

हाँले देशको परिस्थिति र समय आएको बताए पनि आफूले नेतृत्व लिनका निम्ति सबै जनताले चाहनुपर्ने भने दोहोर्याए।

‘देशको परिस्थिति र समय आएको छ, म फेरि दोहोर्याउछु तर, सबैले चाहनु पर्दछ’, उहाँले थप्नुभयो! उहाँले मुलुकको परिस्थति अत्यन्त चिन्ताजनक रहेको बताउँदै आफू सक्रिय हुने सक्ने संकेत गरेका हुन् ।

‘देशको परिस्थिति अन्त्यन्तै नाजुक अवस्थामा छ’, उहाँलेले देशको चिन्ता व्यक्त गर्दै बताउनुभयो ।राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै उहाँले वर्तमान नेतृत्वलाई कागजको फूलमा सुवास खोज्ने आरोप पनि लगाउनुभयो।

‘अहिले परिस्थिति कस्तो छ भनेदेखिन्, दुबो, मखमली र गोदावली फूलको मालाको महत्व नबुझ्ने तर, कागजको फूलको सुवास खोज्ने, त्यो परिस्थितिमा हामी हिडिराखेको जस्तो लाग्छ मलाई’, राजा ज्ञानेन्द्रले भने, ‘नेतृत्व नभा जस्तो देखिएको छ।

प्रतिक्रिया दिनुहोस