प्रेमिकाले महिनामा २ पटक मात्र नुहाउँथिन्, गन्हाएर हैरान भएपछि प्रेमीले प्रहरी बोलाए…

अनौठो घ’टनाहरु सन्सारभरी नै भै रहन्छन् । यस्तै एक घटना बाहिर आएको छ, जुन सुन्दै हाँसो लाग्दो छ । यो घटना भने बेलयतको हो । त्यहाँ एक अनौठो प्रसंगका कारण एक जोडीको प्रेम सकिएको छ ।

हुन त, प्रेमीप्रेमिकाबीच विभिन्न विषयमा विवाद हुन्छन् र कतिपय विवाद आपसी समझदारीमा समाधान पनि गरिन्छन् । तर मिरर यूकेमा प्रकाशित एक रिपोर्टअनुसार एक जोडी प्रेमीप्रेमिकाबीच समाधान नहुने खालको अ’नौठो विवाद देखिएको छ ।

प्रेमिकाले महिनामा २ पटक मात्रै नुहाउने भएका कारण शरीर गन्हाएर प्रेमी हैरान भएका छन् । प्रेमीले आफ्नो पहिचान गोप्य राख्दै सामाजिक सञ्जाल रेडडिटमा गरेको खुलासाअनुसार ननुहाएको विषयमा प्रेमीप्रेमिकाबीच विवाद हुने गरेको छ ।

प्रेमिकाले ननुहाउँदा गन्हाएर प्रेमीले छुट्टै सोफामा सु त्नु पर्ने बाध्यता रहेको समेत समाचारमा उल्लेख छ । उनकी प्रेमिकाले १५ दिनमा बढीमा १ पटक नुहाउने गरेकी छन् । दुवै प्रेमीप्रेमिका विगत ३ वर्षदेखि सँगसँगै बसिरहेका छन् । तर, उनीहरुको समस्या समाधान नभएकाले उनीहरु अब अलग हुने अवस्था देखिएको छ । प्रतीकात्मक तस्वीर

प्रतिक्रिया दिनुहोस